Photo credit: Encyclopædia Britannica, Inc.

Facts about Asia

This article is updated and published by Britannica-LAST UPDATED: Jan 16, 2019

Asia, the world’s largest and most diverse continent. It occupies the eastern four-fifths of the giant Eurasian landmass. Asia is more a geographic term than a homogeneous continent, and the use of the term to describe such a vast area always carries the potential of obscuring the enormous diversity among the regions it encompasses. Asia has both the highest and the lowest points on the surface of Earth, has the longest coastline of any continent, is subject overall to the world’s widest climatic extremes, and, consequently, produces the most varied forms of vegetation and animal life on Earth. In addition, the peoples of Asia have established the broadest variety of human adaptation found on any of the continents. 

TEAM INNJA-ASIA

Mr. Tanka Panta- Regional Representative (VC)

image22

‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ पत्रकार अजयवावु सिवाकोटीला

image23

 

प्रेस बिज्ञप्ति-   ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ पत्रकार अजयवावु सिवाकोटीलाई

 

मिति: अक्टोवर ७ , २०१९

वाशिंगटन डि.सि


‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्राकुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गरिने भएको छ।


नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल  (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ।यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेकोछ।ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७,२०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।


हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुव्र्यवहार गर्ने निवर्तमान सभामुख कृष्ण वहादुर महरावारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो।


नेपालमा सानालाई ऐन ठुलालाई चैन भन्ने मान्यता स्थापित हुंदै गएको समयमा सो समाचारले नेपालको मर्यादाक्रममा चौथों  स्थानमा रहेका सभामुख महरालाई राजीनामा गर्न वाध्य मात्रैवनाएनकि हाल उनीलाई आवश्यक कानुनी कारवाहीकोलागि प्रहरीले हिरासतमा समेत लिइसकेकोछ।


नेपाली पत्रकारिताको इतिहासमा सत्य र तथ्यमा आधारित भएर यस्ता साहसी समाचारहरु विरलै प्रकाशित भएका छन्।ईन्जा यो साहसी पत्रकारिताको सम्मान गर्न चाहन्छ र यस्ता समाचारहरुले कानुनी राज्यको व्यवस्थापनमा थप वल पुर्याउनेछ भन्ने विश्वास राख्दछ।


समाचार प्रकाशनसंगै सम्पादक सिवाकोटीको सुरक्षाप्रति गम्भीर चासो उत्पन्न भइरहेकोले ईन्जा उहांको सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसंग आग्रह समेत गर्दछ।


अन्तमा, विजयादशमी २०७६ का उपलक्षमा ईन्जा सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।

धन्यवाद!


​​​​​​​​​​ईन्जा मुख्यालय

वासिंङ्टन डिसी, अमेरिका


image24

 

प्रेस बिज्ञप्ति-   पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु प्रकरण पत्रकारमाथिको प्रहरी हस्तक्षेपप्रति ईञ्जाको ध्यानाकर्षण!

 

मिति: अगस्त २१, २०१९

वाशिंगटन डि.सि


पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्युको खवरले 'नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (ईञ्जा)' स्तब्ध भएको छ। ईञ्जा परिवार पत्रकार शालिकराम पुडासैनीप्रति हार्दिक श्रदान्जली अर्पण गर्दै शोकाकुल परिवार सदस्यमा समबेदना प्रकट गर्दछ। 


पत्रकार पुडासैनीको रहस्यमय मृत्युको सत्यतथ्य खोजी गरी कानूनीरुपमा निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबीन गर्न ईञ्जा सम्बन्धित निकायसँग जोडदार माग गर्दछ।

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु पश्चात सार्वजनिक भएको भनिएको भिडियो प्रकरणलाई लिएर पत्रकार रवी लामिछाने र युवराज कँडेललाई न्यूज २४ टेलिभिजनको कार्यालयमा पूर्व अनुमति र पक्राउपूर्जी विनानै जवरजस्ती न्यूज रुमबाट पक्राउ गरेको र उक्त कार्यमा पत्रकारद्वयलाई दुर्ब्यबहार गर्दै प्रहरीले अपनाएको पक्राउको शैलीप्रति 'नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (ईञ्जा)' गम्भीररुपमा आपत्ति जाहेर गर्दछ । 


यसरी अभद्र शैलीमा पक्राउ र दुर्व्यबहार गरी हिरासतमा थुनीराख्नु प्रेस सम्वन्धी अन्तराष्ट्रिय मापदण्ड तथा नेपालको संविधान प्रदत्त प्रेस स्वतन्त्रताको प्रतिकूल रहेको ईन्जाको ठहर छ। 


ईञ्जा मुख्यालय 

वाशिंगटन डिसी

image88

Visit Nepal 2020- Life time experiences

Visit Nepal 2020-  A Drive for 2 million Tourist arrivals is the campaign going on Nepal so as to promote the Tourism in Nepal. 

Why you should visit Nepal?

#Visitnepal2020

Life Time Experiences!

image89

Why should you visit Nepal?

Nepal is fifth among the Top 10 countries to visit in the world and number one in Best Valued Destination in the World. Why wouldn’t they be, Nepal boasts pristine natural beauty, sky-high Himalayas Range and endless culture and traditions spread out all over the country. 

image90

Trekking and Mountain Climbing

One of the reasons to visit Nepal is for trekking and climbing mountains. You can climb to the top of the World by scaling and conquering the Everest, the highest peak in the World. Trekking comes with viewing the natural beauty of Himalayas and knowing the lifestyle of people living in altitudes above 4000 meters.   

Culture Tradition and UNESCO World Heritage Sites

Nepal is also rich in culture and traditions. There are countless ethnic groups each following their distinct art and religions. This diverse traditions and lifestyle is a prominent feature of Nepalese people.

Nepal boasts in cultural diversity, and this vast tradition showcases in the heritage and temples. In Kathmandu alone, there are 7 UNESCO World Heritage sites including Pashupatinath, Boudhanath and Durbar Squares.

INNJA promotes Visit Nepal 2020.